Photo of Milford Sound in New Zealand

रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक गरिएको छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार गरिएको यो चलचित्रलाइ रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् ।

कार्तिक २ गते लक्ष्मी पुजाको दिन पारेर देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, टिका पहारी, राजन इशान लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

आर्यन सिग्देल र रेखा थापाको करिब ८ बर्षपछिको पहिलो एकसाथ खेलेको चलचित्र भएर पनि दर्शकहरु ‘रुद्रप्रिया’को प्रतिक्षामा छन् । उक्त सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा नायक आर्यन सिग्देल र कलाकार राजन इशानको चलचित्रकी शिर्ष पात्र ‘रुद्रप्रिया’ प्रतिको प्रेम र आकर्षण देखाइएको छ ।

koshionline

The post अन्तत : रेखाले आर्यनसँग गरिन् बिहे (हेर्नुस् भिडियो ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w4s3qN
via IFTTT
12 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top