Photo of Milford Sound in New Zealand

बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।उनले निशान भट्टराईलाई करिब एक करोड भोटको अन्तरले पछी परेका थिए.

उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । बुद्ध लामा नेपाल आइडल घोषित भए पछि हामी उनको घरमा पुगेका थियौ .हामि घरमा पुग्दा बुद्ध लामाको आमा भाडा माझ्दै थिईन.उता बाबु बधाई ज्ञापन गर्दै थियो.जिबनमा कहिलै नगरेको केक काटेर खुशी साटे बुद्ध लामाका आमा बाबाले हेर्नुहोस उनको घरमा हामी पुग्दा यस्तो देखियो हेर्नुहोस भिडियो..

The post जिबनमा कहिलै नगरेको केक काटेर खुशी साटे बुद्ध लामाका आमा बाबाले(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yjxcIk
via IFTTT
23 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top