Photo of Milford Sound in New Zealand

काठमाडौँ – नेपाल आइडलका प्रतिष्पर्धी निशान भट्टराईलाई मात्र भोट गर्नको लागी एउटा मोबाइल एप्लीकेसन आएको छ । जसबाट निशानलाई एकैपटकमा पाँच सय भोट गर्न सकिन्छ । निशानको यो मोबाइल एप्लीकेसन सार्वजनिक भएपछी बिभिन्न टिकाटिप्पणी शुरु भएको छ । यो एप्लीकेसन कसले बनाएको हो ? किन बनाएको हो ? यसबाट नेपाल आइडलको भोटमा कसरी तलमाथी पर्छ ? निशानको यो मोबाइल एप्लीकेसनबाट बुद्ध लामा, सागर आले र प्रताव दासलाई कस्तो असर पर्ला ? थाहा पाउनको लागी तलको भिडियो हेर्नुहोस..

The post निशान भट्टराईलाई एकै पटकमा ५०० भोट ! तर अरुलाई ? (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vIJkGc
via IFTTT
05 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top