Photo of Milford Sound in New Zealand

काठमाडौं, ३ असोज । पार्नस्टार बन्न चाहेको भन्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अर्चना पनेरू पक्राउ परेका छिन् । आफूले खेलेका चलचित्र फ्लप भएपछि डान्सबार छिरेकी अर्चना मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेकी हुन् ।

सोमबार राति गोंगबुस्थित नयाँ बसपार्कबाट अर्चनासहित उनकी आमा सुनिता पनेरू पक्राउ परेका हुन् । गोंगबुस्थित मनवाकर बारमा मदिरा सेवन गरी होहल्ला गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

The post बसपार्क मै यस्तो गरे पछी अर्चना पनेरू पक्राउ … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yolvkG
via IFTTT
19 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top