Photo of Milford Sound in New Zealand

पोखरा बुद्ध लामाको घर, जहा बुद्ध लामालाई जिताउन धेरै पोख्रेलीहरु कसिएर लागेका छन् । स्वाभिक रुपमा बुद्धलामालाई पोखराका हरेक व्यक्तिले मन पराउँछन् । उनको गायकी क्षमताको कदर देश बिदेशबाट हुने गरेको छ । उनलाई नेपाल आईडल बनाउनको लागी पोख्रेलहरुले सकेको सहयोग गरिरहेका छन् । यतिमात्र होईन उनलाई बिदेशबाट पनि उत्तिकै सहयोग आएको छ । हामीले गरेको यस कुराकानीमा पोखराका केटीहरुले बुद्धलामालाई हदै सम्म मन पराएको पाएका छौं । उनलाई आई लब्यू भन्ने देखी क्यामराकै अगाडी फ्लाईङ किस दिने सम्म गर्न भ्याए उनीहरुले । हेरौैं पोखरेली केटीहरुले बुद्धलामासंग के के गर्न सक्छन् । हेर्नुहोस भिडियो

The post पोखरामा बुद्ध लामालाई केटीहरुले आई लब्यू भन्दै फ्लाईङ किस गरेपछि.. (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wylSsj
via IFTTT
03 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top