दोहा कतार
नेपाल आइडलका टप १२ प्रतिस्पर्धीहरु फाइनलका लागि आज दिउँसो करिब कतारी समय अनुसार १ बजे कतार आईपुगेका छ्न । यहि आउदो सेप्टेम्बर २२ तारीख शुक्रबार का दिन हुने फाइनलका लागि आइडल प्रतिस्पधि तीन जना कलाकार लगायत टप १२ सम्म पुग्न सफल सबै कलाकार यति खेर कतार आई पुगेका हुन । गत हप्ता नै लक्ष्मण पौडेल सहित प्राबिधिक टोली कतार पुगिसकेको थियो । आईडलका १२ प्रतिस्प्रधी हरु निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले, सुजता पाण्डे, सुरज थापा, विल्सन श्रेष्ठ, मेनुका पौडेल, केन्जल मेयर श्रेष्ठ, प्रमिला राइ, सन्ध्या जोशी, राहुल विश्वाश कतार आई पुगेका हुन ।
टप तीन प्रतिस्प्रधी मध्य को नेपाल आईडल बन्ने भनेर यति खेर सबै नेपाली जनताको मन मा ठुलो कौतुहलता बिषय बनेको छ । कतार पुगेका टप ३ प्रतिस्प्रधिहरुको मन मा भने डर र उत्साह दुबै उत्तिकै देखिन्थ्यो । पहिलो नेपाल आईडल को बन्ला भन्ने कौतुहलता हटाउन त सेप्टेम्बर २२ तारीख को फाइनल कुर्नु भन्दा अर्को कुनै बिकल्प छैन ।
कतार पुगेका आइडल फिनालेका कलाकार लाई फिनाले अयोजक कमिटी एअरपोर्ट मै एक स्वागत कार्यक्रम बिच खादा ओढाएर स्वागत गरेको थियो । अरु बाकी आइडल सङ्ग संबंधित ब्याक्ती पनि आज राती नै कतार आईपुग्ग्ने आयोजक कमिटी संयोजक उत्तम गुरुङ ले जानकारी दिनु भएको छ । संयोजक गुुुुरुङ का अनुुुुसार स्पेशल आर्टिस्ट चिफ गेस्ट मा नेपाल का चर्चित हास्य कलाकार मह-जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य समेत आउने बताउनु भएको छ। gulf.dcnepal
The post कतार आई पुगे आइडलका टप १२ प्रतिस्पर्धी मह- जोडी पनि आउने appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2yozRBp
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.