Photo of Milford Sound in New Zealand

१ असोज । संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । फोब्र्स पत्रिकाले सन् १९९६ देखि २०१५ सम्म गरेको सर्वेकक्षणमा कुम्भ राशि भएका मानिस बढि धनी भएको जनाईएको छ ।
संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोब्र्स पत्रिकामा पनि छापिएको थियो ।

शीर्षस्थानमा रहेका १०० अर्बपतिहरूको सूची हेर्दा कुम्भ राशिका मानिस सबभन्दा धेरै भेटिए । कुम्भ राशिका अर्बपति १२.६ प्रतिशत थिए भने कर्कट राशिका अर्बपति सबभन्दा कम ५.९ प्रतिशत थिए ।
। प्रत्येक वर्षका टप १०० धनीहरूको सूचीबाट अर्बपति छानिएका थिए ।

सर्वेक्षणले अनुसार कुम्भ राशिका मानिसहरू अरूभन्दा बढी स्वतन्त्र जीवन बाँच्छन् । यी राशिका मानिसहरूमा मौलिकता पनि अधिक हुन्छ । उनी देखावटीभन्दा पनि मौलिकतामा जोड दिन्छन् ।

The post कुम्भ राशिका मानिस असाध्यै धनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jBjpKy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top