Photo of Milford Sound in New Zealand

अभी लामिछाने/उदयपुर ।

उदयपुरका एक स्थानीय बृद्ध नागरिकता अनुसार १ हजार ८ सय ७४ बर्ष पुगेको भेटिए पछि केही समय त्यो विषयले सञ्चारमाध्यमा निकै स्थान पाएको थियो । टिभी अन्नपूर्णले उनको नागरिकतामा गल्ति भेटिउँदै समाचार प्रकाशन गरेको थियो । तिनै १ हजार ८ सय वर्ष पुराना भनिएका बृद्धले आफ्नो सक्कल उमेर अनुसारको नागरिकता पाएका छन् ।

उदयपुर को ताप्ली गाँउपालिका वडा नंबर ५ स्थायि बासिन्दा राज बहादुर राउतको असली उमेर ७४ बर्ष हो ।

राउतलाई १ हजार ८ सय ७४ बर्ष पुगेको नागरिकता ०४४ साल चैत २९ गते लिएयका हुन। ४/८६०/१२३५ नागरिकता नंबर रहेको नागरिकता राउतको नाममा टोली प्रमुख सुरेन्द्र आचार्यले प्रमाणित गरेका हुन। पछि ०७३ जेष्ठ २० गते नागरिकताको पहिलो प्रतिलिपि इलाका प्रशासन कार्यालय कटारीबाट नागरिकता दीदा २००० साल हुनु पर्नेमा त्रुटि भई २०० भएको थियो।

पछि त्रुटि भएको थाहा पाए पछि इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनील पौडेलले ताप्ली गाऊपालिका का सचिब लाई खबर गरेर बृद्ध राउत लाई बोलाएर नागरिकता सच्चाई दिएका छन। त्यो दिन कार्यलयमा धेरै भीडभाड थियो भूलबस प्रतिलिपि बनाउँदा २०० साल मात्र लेखिएको हो अहिले सच्चाएका छौ पौडेल ले भने बृद्धलाई आउन जान गारो भयो भनेर गाडी भाडा बापत ५०० पनि दिएका थिए। नागरिकता सच्चीएपछि खुसी हुदै बृद्धले भने कहिले काही गल्ती भैहाल्छ उहाँ हरुले नी जानेर गल्ती गर्नु भयको होइन आफुलाई कुनै गुनासो नभएको पनि बृद्ध राउतले बताए। source:tvannapurna

The post १ हजार ८ सय वर्ष पुगेका बृद्धको असली राज खुल्यो ……… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xgsdKP
via IFTTT
18 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top