Photo of Milford Sound in New Zealand

काठमाडौँ, भदौ २४ – नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडलबाट’ हिजो उत्कृष्ट ४ बाट सागर आले बाहिरीएपछि सामाजिक संजालमा धेरै टिका टिप्पणी भैरहेका छन्।

यसबीच चर्चित कलाकार हाँस्य व्यङ्ग्यकलाकार मनोज गजुरेलले पनि निकै मनछुने प्रतिकृया फेसबुक मार्फत दिएका छन्। उनले आफु पनि सगर आलेको फ्यान भएको बताउँदै सागरको सरल ब्यक्तित्व, सकारात्मक दृष्टिकोण र सहज रुपले नतिजा स्वीकार्ने स्वभावले आफुलाई प्रभावित परेको जनाएका छन्। यसमा उनले अझ थप्छन्, ‘नामले सागर भए पनि स्वभावले महासागर नै रहेछन् सागर।’

गजुरेलको स्टाटस जस्ताको तस्तै –म फ्यान सागर आलेको, उनको सरल ब्यक्तित्व, सकारात्मक दृष्टिकोण, सहज स्वीकारबाट थाहा हुन्छ, नामले सागर भएपनी उनी स्वभावले महासागर हुन् । यस्तै इजि कलाकारहरु बजारमा बिजि हुने हुन् । Good Luck Sagar

The post सागर आले बाहिरीएपछि चर्चित हाँस्यकलाकार मनोज गजुरेलले लेखे यस्तो मनछुने स्टाटस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2je3zFx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top