Photo of Milford Sound in New Zealand

विराटनगर, १८भदौ । एभरेष्ट उच्च माविले कक्षा १२ को व्यवस्थापन संकायमा यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । कक्षा १२ मा सहभागि भएकी सुनिधि केसीले ८७दशमलव ४ प्रतिशत अंक ल्याएर नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।

प्राचार्य टिकाराम पुरीका अनुसार अहिलेसम्म त्यतिधेरै अंक ल्याएर अरु विद्यार्थी उत्तिर्ण भएको नपाइएकाले सुनिधि नै प्रथम भएकी हुन् । यसअघि कक्षा ११ को परिक्षामा पनि केसीले ८७दशमलव २ प्रतिशत अंक ल्याउँदै नेपाल प्रथम भएकी थिइन् । सो विद्यालयबाट व्यवस्थापन संकायमा परिक्षा दिएका सवै विद्यार्थी बिशिष्ट र प्रथम श्रेणीमा उत्र्तिण भएका छन् । पुरा भिडियो पुरा हेर्न यहाँ क्लिक गर्नुहोस्-

The post कक्षा १२मा नेपालकै उत्कृस्ट नतिजा ल्याउन सफल सुनिधिको कथा(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wwU2Oz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top