Photo of Milford Sound in New Zealand

एजेन्सी, भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ मा अभिनेत्री दवोलिना भट्टाचार्जीले अभिनेता सलमान खानको प्रस्ताव अस्विकार गरेकी छिन् । उनले सलमान खानसँग काम गर्न इच्छा भएको र ‘बिग बोस’ बाट आएको अफरलाई सम्मान गरेको जनाएकी छिन् । तर उनले आफु सधै नृत्यसँग जोडिएर बस्न रुचाउने भएकोले ‘बिग बोस’ मा सहभागी हुन भने नसक्ने बताएकी छिन्।

स्टार प्लस च्यानलबाट प्रशारण हुने लोकप्रिय सिरियल ‘साथ निभाना साथीया’ की चर्चित अभिनेत्री दवोलिना भट्टाचार्जीले सलमानको अफर अस्वीकार गरेकी हुन्। केहि समयअघि उनि ‘बिग बोस’ मा आउने हल्ला भएपनि अहिले उले ‘बिग बोस’ मा नआउने पक्का गरेकी छिन् ।

The post भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ मा सलमान खानको प्रस्ताव अस्वीकार गरिन् यी अभिनेत्रीले, यस्तो छ कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j3CfKk
via IFTTT
06 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top