Photo of Milford Sound in New Zealand

काठमाडौं, ५ असोज । दोलखालाई केन्द्रबिन्दु बनाएर बिहीबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार दिउँसो १ बजेर ४ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

सो भूकम्प गोरखा भूकम्पको पराकम्प रहेको केन्द्रको भनाइ छ । भूकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको ७.६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको गएको थियो ।

The post दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गयो appeared first on Taja nepali news.

http://ift.tt/2xUIGps

from SHYANE http://ift.tt/2xqt8IQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top