Photo of Milford Sound in New Zealand

सेक्सलाई असामान्य र रोमान्चक बनाउन खोज्दा दुर्घटना भएका थुप्रै खबरहरु सुन्न पाइन्छ । फेरी यस्तै एक घटना प्रकाशमा आएको छ । सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा दुर्घटना भएको छ ।

ती अहिले युवती अस्पताल भर्ना हुन पेगेकी छिन् । डेलीमेलका अनुसार शीशाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको थियो ।

यौनकर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । ती युवतीले पनि यस्तै गरिन । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् ।

उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको बताइएको छ ।उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको थप उपचार भइहेको छ । medianp

The post सेक्सका क्रममा बढी उत्तेजित हुँदा अस्पतालको बास ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gAkTQy
via IFTTT
05 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top