Photo of Milford Sound in New Zealand

एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’को अन्तिजा आज अर्थात् सेक्त्म्बर २२ मा प्रसारित गरियको छ ।फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने थिएन । तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

आज बिजेताको घोसित दोहा कतारमा गरिएको छ । नेपाल आइडलका ३ जना प्रतिस्प्रधी मध्ये प्रताप दास तेस्रो स्थानमा आउन सफल भएका छन् भने निशान भट्टराई दोस्रो र नेपालको पहिलो नेपाल आइडल बुद्ध लामा बन्न सफल भएका छन् ।बुद्ध लामा निशान भट्टराई भन्दा १ करोड बढी भोटले बिजेता भएका छन् । बुद्धले जितेसंगई उनलाई धेरै समर्थक तथा नेपालका चर्चित गायकहरु बाट बढेको वोहिरो आइरहेको छ। गायक प्रमोद खरेल र राजेश पायल राईले बुद्धलाइ हसौली तरिकाले बधाई ज्ञापन गर्नुभएको छ ।तल भिडियोमा हामीले प्रस्तुत गरिएको छ । भिडियो हेर्नका लागि यहाँ:

The post मेरो गित गाउनेहरुले पो भकाभक जिते त हौ,पहिले दिपक लिम्बुले गाए नेपाली तारा पड्काए अहिले बुद्धले गाए नेपाल आइडल नै पड्काए :राजेश पायल राई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xYrAXJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top