Photo of Milford Sound in New Zealand

काठमाडौँ । पछिल्लो समयकी चर्चित मोडल रिमा विश्वकर्मा यतिबेला नेपाल आइडलका कारण चर्चामा छिन् । उनै रिमाले अभिनय गरेको नयाँ भिडियो ओरालो झरेजस्तोको भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकालको स्वर रहेको गीतमा गीतकार इश्वर श्रेष्ठको शब्द शृजना रहेको छ ।

जसमा संगीतकार दीपक शर्माको संगीत रहेको छ । अभिनयमा रिमालाई संचारकर्मी तथा मोडल विकाश लामीछानेले साथ दिएको भिडियोलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन् । उत्सब दाहालको छायांकन रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोले प्रेमी प्रेमीकाको एक अर्कामा प्रेमको भाषा नबुझ्दा भोग्नु परेको कठीनाईलाई नजिकबाट चित्रण गरेको छ । भिडियो सार्वजनिक गरिएको छोटो समयमा नै राम्रो चर्चा बटुलीरहेको छ ।

The post नेपाल आइडलको फाइनल सुरु हुनै लाग्दा आइडलकी होस्ट रिमा विश्वकर्माले गरेको एउटा कामको सर्वत्र चर्चा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xzJ4c2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top