Photo of Milford Sound in New Zealand

जबरजस्तीकरणीको अभियोगमा दुई युवक पक्राउ

जेठ । जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय राजेन्द्र पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका घर भई सोही ठाउँ डेरा गरी बस्ने २४ बर्षीय अग्रज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरेलले गत बैशाख ३१ गते रामेछाप बेथान–५ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने २० बर्षीया महिलालाई आफ्नो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको र चौधरीले समेत जेठ १ गते ती महिलालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post कलंकीमा कोठामा बोलाएर युवतीसँग शारीरिक सम्पर्क राख्दा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wcd3Cp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top