Photo of Milford Sound in New Zealand

रामेछाप, ६ असोज । रामेछापमा शुक्रबार बिहान बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

दुर्घटनामा रामेछाप नगरपालिका ८ का ५५ वर्षीय दीपककुमार श्रेष्ठ, बझाङको रायगाउँपालिकाकी २५ वर्षीया उमा खड्का र रामेछाप नगरपालिका ७ की बालकुमारी बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २० जनाको मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

रामेछापबाट काठमाडौंका लागि छुटेका हिमाल तराई यातायातको बा २ ख ६३७२ नम्बरको यात्रुबहाक बस रामेछाप नगरपालिका–८ बाबियाखर्कको बितिटारमा दुर्घटना हुँदा उक्त हताहती भएको हो । तीब्र गतिका कारण बस मोड काट्ने क्रममा सडकबाट तल खसेको बताइएको छ । medianp

The post दशै नजिकिदै गर्दा आयो दुख्द खबर ,बस दुर्घटना, ३ जनाको मृत्यु, २० घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wELRRY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top