रबिन्द्र बराल
रंगेली ,माेरङ असाेज ५ !! हिन्दु हरुकाे महान चाड बडा दसै असाेज ५ गतेदेखि बिहीबार देखि सुरु भएको छ ।असाेज ५ देखि १४ गते सम्म नेपाल काे बिभन्न शक्तिपिठ,माेठ मन्दिर ,घर घरमा जमरा राखेर नवरात्र सम्म दुर्गा सप्तशती चन्डिकाे विशेष पुजा अर्चना गरेर नवरात्र सुरु भएको छ ।
त्यसै गरि रंगेली नगरपालिका ७ स्थित श्रि सन्सारी माई मन्दिरमा पनि अाजै देखि पन्डित बालब्यास कृष्ण काेईलराला ज्यु काे नेतृत्वमा ११ जना ब्राह्मण हरु द्वारा चन्डि पाठ गरेर घटस्थापना राखिएको छ ।
त्यसैगरी भारत पलासि पन्चात ग्राम वडा नम्बर १ घर भएका देव नारायण चाैधरी काे ४५ बर्षिय श्रीमती अनिता देवि चाैधरी ले असाेज ५ गतेदेखि १४ गतेसम्म सन्सारी मन्दिरमा सुतेर छातिमा जमारा राखेकि छन । उनकाे श्रिमान ले भने मेराे श्रीमती ले एक बर्ष अगाडि भाकल गरेकी थिन । र भाकल पूरा भए पछि घटस्थापना देखि नाै दिन सम्म केही पनि नखाई कन छातिमा जमरा राखने भाकल रहेको उनले बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष्य सन्जिव श्रेष्ठका अनुसार यस मन्दिरमा हाल सम्म नेपाल का भक्तजन हरुले छातिमा जमरा नराखेता पनि भारत बाट अाएर यसरी महिलाले छातिमा नाै दिन सम्म केहिपनि नखाई सुतिरहनु भएको बडि कठिन भएको बतनउनु हुन्छ । मन्दिरकाे पुजामा बसेका लिलाराज खरेल ले भने यति कठाेर भाकल गरेकाे देखेर उन लाई सन्सारी माताले सकुशल राख्ने समेत बताए । यहाँ माेरङ,सुनसरी,झापा,लगायतका भक्तजन हरु अाउने गरेका छन ।
The post नौ दिनसम्म निर्जल ब्रत बसी शरीरमा जमरा उमार्न मन्दिरमा सुतिन अनिता !! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2yeUmzG
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.