असोज ६, काठमाडौँ | नेपाल आइडलको ग्र्याण्ड फिनाले दोहाको कतारमा केहि बेरमा सुरु हुँदैछ |
गत वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको नेपाल आइडल यात्रा आज कतारको सनायामा हुने ग्रान्ड फिनालेसँगै अन्त्य हुनेछ ।
नेपाल आइडलमा तीन प्रतिष्पर्धीहरु बुद्धलामा, निशान भट्टराई र प्रताप दास फाइनलमा पुगेका थिए | आजको कार्यक्रममा नेपाल आइडलको टप- १२ प्रतिष्पर्धीहरुको प्रस्तुति समेत रहनेछ |
कतारमा केहि बेरमा हुने भव्य कार्यक्रमबाट नेपालले पहिलो नेपाल आइडल पाउँदैछ | नेपाल आइडलमा दर्शकहरुले दिएको भोटको आधारमा आज नेपाल आइडल छानिनेछ |
पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना लामो यात्रालाई आज औपचारीक रुपमा अन्त हुनेछ । नेपाल आइडलको कार्यक्रममा एपी वान टेलीभिजिनमा लाइभ हेर्न सकिनेछ । नेपाल आइडलको फिनालेका लागि यस पटक एक हप्तासँग भोटिङ खुलाइएको थियो भने अन्तर्रा्ष्ट्रिय भोटिङमा पनि एक आइडी बराबर ५० भोट गर्न पाइने भएकोले भोट संख्या बढ्ने भएकाले कसले जित्छ भन्ने बिषयमा कसैलाई पनि अड्कल गर्न सक्ने अवस्था छैन । लाइभ हेर्न तल क्लिक गर्नुहोस
The post नेपाल आइडलको ग्र्याण्ड फिनाले दोहाको कतारमा (LIVE) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2xo1VVg
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.