Photo of Milford Sound in New Zealand

काठमाडौँ:- पछिल्लो समय निकै चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘ नाका ‘ को ट्रेलर हिजो शुक्रबार सार्वजनिक भएको छ। आगामी फागु पुर्णिमा अर्थात फागुन १८ गतेमा प्रदर्शन हुन लागिएको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। यस फिल्ममा बहुचर्चित फिल्म ‘ पशुपतिप्रसाद’ का चर्चित कलाकार भस्मे डन अर्थात् विपिन कार्की भिन्न लुक्समा देखिएका छन्।

अमित श्रेष्ठद्वारा निर्देशित यस फिल्ममा विपिन कार्की डनको रुपमा देख्न सकिन्छ। यस चलचित्रमा उनी फरक शैली र रुपमा प्रस्तुत भएका छन् । विपिनसँगै अन्य प्रमुख कलाकारहरु थिन्ले ल्हामो, रोविन तामाङ र शिव मुखिया यस ट्रेलरमा अभिनित छन्। कमेडी थ्रिलर यो फिल्मको छायाँकन चिन्तन राजभण्डारीले गरेका हुन् । यो फिल्ममा अभिषेक सुवेदीको कथा छ । यो फिल्मको निर्मातामा प्रविण थक्की कार्की रहेका छन् ।हेर्नुहोस भिडियो:-

The post नयाँ डरलाग्दो लुक्समा देखिए भस्मे डन (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BR5jbY
via IFTTT
03 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top