Photo of Milford Sound in New Zealand

बाहिरको खाना नखाने, दिनहुँ व्यायाम र स्वास्थ्यलाई पुरा ख्याल गर्दा पनि जानी-नजानी यस्ता कयौँ चीज छन्, जसलाई हामी स्वास्थ्यवर्धक ठानी दैनिक खानामा समावेश गर्छौँ तर वास्तवमा यो हाम्रो लागि घातक सावित हुनसक्छ । एक पटक खानपानको ती स्वस्थ चीजहरू प्रति ध्यान दिनुहोस्, जसको सेवनले हामीलाई पत्थरीको समस्या उत्पन्न गराउन सक्छ ।

भेडे खुर्सानीमा अक्सलेटको क्रिस्टल्स पाईन्छ, जो क्याल्शियमसँग मिलेर यसलाई बाँध्ने गर्छ । यसबाट क्याल्शियम अक्सीलेटको क्रिस्टल बन्छ । यो नै पत्थरी हुने गर्छ । ‘द हेल्थ साइट’ अनुसार यदि तपाई भेडे खुर्सानी कम खानुहुन्छ भने पत्थरीको समस्या सुरक्षित रहन सक्नुहुन्छ ।

यदि तपाईलाई पहिले देखि पत्थरी छ या पेट सम्बन्धि कयौँ रोगहरूबाट चिन्तित रहनु भएको छ भने अक्सलेटले भरिपूर्ण चकलेट कम खानुहोस् । यदि तपाई खाली पेट चिया पिउनुहुन्छ भने यसले तपाईलाई पत्थरी जस्ता गम्भीर समस्या उत्पन्न गराउन सक्छ । पत्थरीबाट बँच्न चाहनुहुन्छ भने चियाको लत छोड्नुहोस् ।

टमाटरको बियाँमा पनि अक्सलेटको प्रशस्त मात्रा पाइन्छ, यसकारण टमाटरको सेवन गर्दा यसको बियाँ निकाल्नुहोस् । सीफुड्समा प्रशस्त मात्रामा प्यरीन्स मिल्छ । यसको सेवनले यूरिक शरीरमा बढी बन्छ । यसबाट यूरिक एसिड स्टोन बन्ने आशंका पनि बढ्छ ।

etajakhabar

The post थाहै नदिई यी चीजले पत्थरीको समस्या उत्पन्न गराउँछ, एक पटक अवश्य यस्ता चीज खानु अघि ध्यान दिनुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CjfpTi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top