Photo of Milford Sound in New Zealand

२२ माघ । नायिका श्वेता खड्काको आज जन्मदिन । अंग्रेजी पात्रोअनुसार उनको जन्मदिन ५ फेब्रुअरी र नेपाली पात्रोअनुसार श्वेताले माघ २३ गतेलाई जन्मदिन मान्दै आएकी छन् ।

उनी आज आफ्नो २८औं जन्मदिन मनाउँदैछिन् । आठ वर्षअघि ‘कहाँ भेटिएला’ चलचित्रबाट डेब्यु गरेकी श्वेता यतिखेर आफ्नो पछिल्लो चलचित्र ‘कान्छी’ को प्रचार प्रसारमा छिन् ।

आकाश अधिकारीले निर्देशन गरेको ‘कान्छी’ मा श्वेताको दयाहाङ राईसँग केमेस्ट्री देख्न पाइनेछ । ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘हाँसी देऊ एकफेर’ ‘कोहिनूर’ जस्ता हिट चलचित्र दिइसकेकी श्वेताले ‘कान्छी’ लाई पनि दर्शकले मन पराउने विश्वास लिएकी छन्।
source:ktmnepal

The post नायिका श्वेता खड्काको आज जन्मदिन, कति वर्ष लागिछन् त ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EFqTTM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top