Photo of Milford Sound in New Zealand

काठमाडौं, २४ माघ -चर्चित हास्यकलाकार दीपकराज गिरीकी छोरीको विवाह हुने भएको छ । दीपककी जेठी छोरी मौषमी गिरीको नुवाकोटका सुशील पण्डितसँग बुधबार स्वयम्बर भएको हो ।

उनीहरुको स्वयम्बरको तस्बिर हास्यकलाकार दीपाश्री निरौलाले फेसबुकमार्फत सार्वजनिक गरेकी छन् । तस्बिर राख्दै दीपाले उनीहरूलाई बधाई दिएकी छन् ।

केहीवर्षयताको प्रेम सम्बन्धपछि आगामी फागुन ११ गते विवाह हुने तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

सुशील नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा हुन् ।

The post दीपकराज गिरीकी छोरीको मेयरका छोरासँग विवाह पक्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2slkGdt
via IFTTT
07 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top