Photo of Milford Sound in New Zealand

ज्योती मगर जहाँ जान्छिन् त्यहाँ उनले बोल्ने शब्द, लगाएका कपडाहरु बिशेष चर्चाको बिषय बन्छ । आफूलाई लोक दोहोरी गायीका भन्न रुचाउने ज्योतीले हरेक मेला महोत्सवमा आफूलाई ‘बोल्ड’ रुपमा उभाउँछिन् ।

शहरी क्षेत्रमा मात्र सिमित भएको उनको चर्च पछिल्लो समय गाउँ गाउँ सम्म पुगेको छ । तनहुँ जिल्लाको गाउँ मानिने, थामडाँडा, शाँखेमा भएको महोत्सवमा उनले आमा, भाउजुहरुकै अगाडी सुन्न समेत लाज लाउने अश्लिल अर्थ दिने शब्द प्रयोग गरेर दोहोरी गाएकी छन् । उनले शंकर पन्तसंग गाएको उक्त दोहोरीले साँच्चै नेपाली लोकसंगीतको खिल्ली उडाएको छ ।

The post ज्योती मगरको हेर्न नसकिने प्रस्तुती, गाउँमा समेत यस्तो गरिन ज्योतीले (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C0CHS8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top