Photo of Milford Sound in New Zealand

इटहरी । धरानको हात्तिसारमा अचम्मको बाच्छी जन्मिएको छ । माघ १३ गते इन्द्रबहादुर कटुवालको घरमा दुईवटा टाउँको र मुख भएको बाच्छी जन्मिएको हो । दुईवटा मुख भएको बाच्छी जन्मिएपछि मानिसहरुको भिड लागेको थियो ।

इन्द्रबहादुर कटुवालका छोराका अनुसार बाच्छीको दुईवटा जिब्रो र ३ वटा आँखा रहेका छन् । उनले भने नियालेर हेर्दा ४ वटा आँखा देखिन्छ ।अहिले त्यहा अचम्म मान्दै हेर्नेहरुको भीड लागेको छ । कटुवालका अनुसार १५–२० वर्षदेखि गाईपालन गरिरहेको भए पनि यस्तो खाल्को बाच्छी जन्मिएको पहिलो भएको उनले बताए । medianp

The post धरानमा जन्मियो दुईवटा टाउँको दुईवटा मुख र ३ वटा आँखा भएको अचम्मको बाच्छी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DYIgO8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top