Photo of Milford Sound in New Zealand

काठमाडौं । नेपालको एउटै मात्र अन्तराष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको दुर्घटनामा थाई एअरवेजका कर्मचारीको मृत्यु भएको छ ।

नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्यांकरले सोमबार ठक्कर दिँदा थाई एअरवेजका सिनियर टेक्निसियन काठमाडौं कोटेश्वर बस्ने ५५ वर्षीय सानु बनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो । ट्यांकर चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिई छानबिन अघि बढाएको छ। चालक नेपाल आयल निगमकै कर्मचारी हुन् ।

विमानस्थलभित्रै यसरी भएको दुर्घटना रहस्यमय भएको पीडितका आफन्तहरुले बताएका छन् । News24 Nepal

The post त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै भएको रहस्यमय दुर्घटनामा सानु बनको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nNBu7o
via IFTTT

0 comments:

Post a Comment

add

 
Top