Photo of Milford Sound in New Zealand

एजेन्सी – के बलिउडका किङ खान’ शाहरुख फेरी बाबु बन्दै छन् ? चौथो सन्तानको नाम सहित शाहरुख सुटीगं सेटमा उपस्थित भएपछि अहिले भारतीय मिडियामा र सुटीगं स्थलमा समेत शाहरुख हाँसोको पात्र बनीरहेका छन् । यसअघि नै तीन बच्चाका बाबु शाहरुख अहिले चौथो पटक बाबु बन्ने तयारीमा रहेको बताइएको छ ।

हालैको एक टिभी शो टेड टक्स इन्डिया नयाँ सोच नयाँ’ को शुटिङका क्रममा उनले आकांक्षा शव्द बोल्नु पर्ने थियो । जुन, शव्द उनी बोल्न सकिरहेका थिएनन् । हैरान भएका उनले भनेका थिए, मैले यो शव्द बोल्न पटक पटक रिटेक दिनु पर्यो । यो लज्जाको विषय हो ।’

उनले त्यही बेला भनेका आफुले चौथो बच्चा जन्माउने र नाम आकांक्ष राख्ने बताए । सुटिङमा उपस्थित उनका कुरा सुनेर हाँसेपनि यो कति सम्म सत्य हो भन्ने कुराको पत्ता केही समयमा नै लाग्नेछ । के उनको चौथो सन्तान छोरी नै जन्मिएलिन् र उनीहरुले नाम आकांक्ष नै राख्नलान् त ?

The post के शाहरुख खान फेरी बाबु बन्दै छन् ? चौथो सन्तानको नाम यस्तो राख्ने शाहरुखको तयारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GGJpf2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top