Photo of Milford Sound in New Zealand

चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित थाप्राङ पुग्न सदरमुकामबाट एक दिन लाग्छ। यो गाउँमा चेपाङ समुदायको बाक्लो बसोबास छ। अहिले चिसो बढेको छ।

सबैभन्दा बढी बालबालिकालाई समस्या छ। कोही फाटेको लुगामा त कोही बुवाआमाको लुगा लगाएर हिँड्न बाध्य छन्। जाडोले कसैको नाकबाट सिंगान बगिरहेको छ त कसैको हातखुट्टा फुटेर रगत आएको छ।

कोही तन्ना ओडेर त कोही एउटै लुगाको भरमा हिँड्न बाध्य छन्। शरीर ढाक्ने र सुत्दा ओढ्ने न्यानो लुगा नहुँदा आगो बालेर सुत्नु पर्ने बाध्यता छ। आगो बालेर सुत्दा बालबालिका अगेनोमा पर्ने गरेका छन्। जलेर अपांग हुने गरेका छन्। कसैका खुट्टा छैन, कसैको हात त कसैको टाउको खुइलिएको छ।

कोही फाटेको लुगामा त कोही बुवाआमाको लुगा लगाएर हिँड्न बाध्य छन् । जाडोले कसैको नाकबाट सिंगान बगिरहेको छ त कसैको हातखुट्टा फुटेर रगत आएको छ । कोही तन्ना ओडेर त कोही एउटै लुगाको भरमा हिँड्न बाध्य छन् ।

शरीर ढाक्ने र सुत्दा ओढ्ने न्यानो लुगा नहुँदा आगो बालेर सुत्नु पर्ने बाध्यता छ । आगो बालेर सुत्दा बालबालिका अगेनोमा पर्ने गरेका छन् । जलेर अपांग हुने गरेका छन् । कसैका खुट्टा छैन, कसैको हात त कसैको टाउको खुइलिएको छ ।

source: purbakonews

The post एक नजर यतातिर पनि लगाउने हो कि ? हातखुट्टा फुटेर रगत चुहिँदा २० फोटोफिचरहरू appeared first on Taja nepali news.

http://ift.tt/2BVt6fi

from SHYANE http://ift.tt/2CiLNFz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top