Photo of Milford Sound in New Zealand

धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण भएको ‘एकीकृत नमूना सन्तपुर मुसहर बस्ती’ को आज उद्धघाटन हुँदैछ । धुर्मुसले ४७ वटा घर, प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर, भ्युटावर लगायतका ५० वटा भन्दा बढी संरचना निर्माण गर्न गत असोज ४ मा बस्तीको शिलान्यास गरेका गरेका थिए । आज विशेष कार्यक्रमकाबीच वस्तीको उद्धघाटन हुँदैछ । उद्धघाटनमा सहभागी हुन पुगेका हरिवंस मदनकृष्णका फाउण्डेसनको काम देखेर भावुक भएका छन् ।सन्तपुर धुर्मुस सुन्तली वस्ती उद्घाटन: हरिबंश र मदन कृष्णकाे आखाँ रसाए…हेर्नुहोस् भिडियो..

The post सन्तपुर धुर्मुस सुन्तली वस्ती उद्घाटन: हरिबंश र मदन कृष्णकाे आखाँ रसाए…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nNaQLP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top