Photo of Milford Sound in New Zealand

माघ महिनाकाे चिसाे माैसम त्यसमा पनि रातकाे नाै बजीसकेकाे थियाे । काेही मानिसहरू जाेडजाेडले सिठि मार्दैथिए त काेही अाछुछु भन्दै न्यानाे स्थानकाे खाेजीमा लागेका थिए । रातकाे साडे नाै बजिसक्दा इटहरीकाे जनता निम्न मावीकाे खेल मैदान शयाै स्थानीय युवायुवति तथा अागन्तुक पाहुनाहरूले खचाखच भरीएका थिए । सबैकाे ध्यान चाैरीबाट केही मिटरकाे दुरीमा बनाइएकाे र बेहुली झै चिटिक्क पारीएकाे स्टेज तर्फै थियाे । केहीले अायाेजक तर्फका चिनेका ब्याक्तीलार्इ फाेन गर्दै साेधिरहेका थिए कलाकार अझै अाएनन ? त्यतिकै स्टेजबाट उदघाेषकले सबैकाे ध्यानाकर्षण गराउदै कलाकार ज्याेती मगरलार्इ बाेलाए त्यस्पछि एकाएक माहाेल नै अर्काे बनीयाे ।

सन्दर्भ थियाे इटहरीमा गत १८ गते देखि सञ्चालन भएकाे फुड फेस्टिबल मेलाकाे । दैनिक राष्ट्रिय कलाकारहरूकाे जमघट हुने उक्त मेलामा अाइतबार राष्ट्रिय कलाकार ज्याेति मगरकाे उपस्थिती रहेकाे थियाे । यस अघि अल्माेडा , प्रश्ना शाक्य , लगायतका कलाकारहरूले प्रस्तुति दिएर बिदा भइसकेका छन । अाइतबार ज्याेती मगरकाे प्रस्तुती रहने जानकारी पाएका इटहरीका स्थानीयहरूले उनकाे प्रस्तुति हेर्नकै रूङेर बसेका थिए ।

देश तथा बिदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरूमा अंगप्रदर्शन गरेर चर्चामा आएकी लोकगायिका ज्योति मगरले अाइतबार इटहरीकाे फुड फेस्टिबलमा पनि अाफ्नाे बेजाेड प्रस्तुति देखाइन । उनले चर्चित लाेकगित ढाडे बिरालाे , जिम्मल बाउकी छाेरी , उहि मुलाकाे सिन्की जस्ता चर्चित गितहरू प्रस्तुत गरेकि थिइन ।

The post ज्याेतीले स्टेजमै कपडा उतारेपछि मच्चीयाे हंगामा ( भिडियाे) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nL4Pz9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top