Photo of Milford Sound in New Zealand

इस्लामावाद – सर्वसाधारण मात्र नभई कयौँ पटक नाम चलेका सेलिब्रेटीहरु समेत यस्ता घटनाको शिकार हुने गर्छन् जसको हामीले कल्पना सम्म गरेका हुदैनौ। यस्तै होस उडाउने घटना पाकिस्तानमा घटेको छ।

स्टेजमा गीत गाउन नमानेको निहुँमा पाकिस्तानमा निजी पार्टी चलिरहेको समयमा एकजना गायिकाको गोली हानी हत्या गरिएको छ।

प्रहरीले बताएअनुसार हमलाकारीहरु २५ वर्षीया गायिका सुम्बुल खानको मरदानस्थित घरभित्र छिरेर उनलाई अपहरण गरेर पार्टीमा उनको प्रस्तुती हेर्न चाहन्थे। तर गायिका खानले अपहरणको प्रतिकार गर्दा बन्दुकधारीले गोली चलाएका थिए। घटनास्थलमै गायिकाको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।

घटनापछि फरार बन्दुकधारीको खोजी भइरहेको प्रहरीले बताएको छ। nagariknews

The post स्टेजमा गीत गाउन नमान्दा गायिकाको हत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BUVUA9
via IFTTT
04 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top