Photo of Milford Sound in New Zealand

काठमाडौँ, चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहीले सामाजिक संजाल इन्स्ट्राग्राममा आफ्नो शरीरमा ट्याटु खोपेको फोटो सार्वजनिक गरेकी छिन् । अहिले उनको यो तस्विर इन्स्ट्राग्रामबाट हटाइएको छ । साम्राज्ञीको उक्त ट्याटुमा के लेखिएको हो त्यो भने तस्विरमा प्रष्ट देखिएको छैन । यस चलचित्रको लागि नायिका साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको खबर निकै चर्चा भएको थियो।

साम्राज्ञी अहिले फिलिपिन्समा अभिनेता आर्यन सिग्देलसँग चलचित्र ‘कायरा’ छायांकनमा व्यस्त छिन् । उनको यो ट्याटु चलचित्र ‘कायरा’ मा देख्न सकिने अनुमान गर्न सकिन्छ । केहि दिन अघि अभिनेता आर्यनको पनि घाटीमा ट्याटु खोपको तस्विर सार्वजनिक भएको थियो । आर्यनको घाटीमा गितारको ट्याटु रहेको स्पष्ट देखिन्छ । यो चलचित्र लक्ष्मण रिजाललेको निर्देशन रहनेछ । source:bigulnews

The post आखिर के लेखिएको छ त साम्राज्ञीको ट्याटुमा? appeared first on Taja nepali news.

http://ift.tt/2E8On5P

from SHYANE http://ift.tt/2s1X7WI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top