Photo of Milford Sound in New Zealand

हट एण्ड सेक्सी अभिनेत्रीका रुपमा चिनिएकी सुस्मा कार्कीले काठमाडौंको जाडोलाई ठाडै चुनौती दिएकी छिन । कहिले प्रेम प्रसंग त कहिले आइटम डान्सका कारण चर्चामा आउने गरेकी कार्की यसपटक भने फोटो सुटका कारण चर्चामा छिन । हालै मात्र सुस्माले स्वीमिङ पुलमा फोटोसुट गरेकी हुन । पुलको पानी चिसो रहेको तर आफु उत्साहित भएको भन्दै फोटो सुट गरेकी सुस्माले निकै उत्तेजक अवतारमा पोजहरु दिएकी छिन । यति सम्मकी सुस्माको एक छातिमा उनले खोपाएको ट्याटु स्पष्ट देखिएको छ भने अर्को छातिमा लभवाइट स्पष्टै देखिन्छ । हेर्नुस् भिडियो :

The post छातीमा लभवाइट लिएर सुस्माले गरिन उत्तेजक फोटोसुट, जाडोलाई चुनौती दिदै स्वीमिङ पुलमा विकिनी अवतार ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BiwH6e
via IFTTT

0 comments:

Post a Comment

add

 
Top