Photo of Milford Sound in New Zealand

नेपालको एक मात्र रियालिटी शो नेपाल आईडल बाट सफल नव गायक सागर आले अहिले सामाजिक संजालमा खुब चर्चामा आइ रहनु भएको छन् ! नेपाली हरुको मन जित्न सफल गायक सागर आले लाइ न चिन्ने सायद कोहि होला अहिले को समयमा | उहा एक सफल गायक मात्र न भै उहको सहयोगी मन पनि आज उनको स्टाटस बाट बाहिरिएको छ | अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि सहयोग जुटाउने अभियान मा लागेका छन् !

नेपाल आईडलमा धेरै दर्शकको मनजितेका गायक सागर आले मगरले विभिन्न देशमा रहनु हुने सुभचिन्तकहरुको माध्यमबाट करिब ९ लाख बराबरको रकम सहयोग जुटाएर भर्खरै मात्र जलजलालाई हस्तान्तरण गरेका छन् !आफै एक्लैले ५० हजार सहयोग गरि सकेका सागरले आफ्नो माध्यम बाट करिब ९ लाख रकम जुटाएर हस्तान्तरण गरेका हुन् भने अझै धेरै ले सहयोग गर्ने र सहायोग आउने जानकारी गरेका छन् ! एउटा नेपाली ले अर्को नेपालीलाई , एउटा कलाकारले अर्को कलाकारलाई पर्दा सहयोग गर्नु पर्छ र गरेर देखाउने सागर आले मगर र सम्पूर्ण देश विदेश बाट सहयोग गर्नुहुने सबैसबैलाई सलाम | हेरौ उक्त भिडियो

The post सागर को मन महासागर जस्तै ठुलो रहेछ भन्ने आज यो भिडियोले देखायो : हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nZ5Fcj
via IFTTT
14 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top