Photo of Milford Sound in New Zealand

काठमाडौं । बिना कागजात अमेरिका प्रवेश गर्ने लागेका करिब २ सय आप्रवासी मेक्सिकोमा पक्राउ परेका छन् । एउटा लरीमा कोचिएको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका अधिकांश खाना र पानीका अभावमा निसास्सिएर रहेको बताइएको छ ।

पक्राउ परेकाहरुमा ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट अमेरिका प्रवेश गर्ने क्रममा रहेको बताइएको छ ।

पक्राउ पर्नेहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । मानव बेचबिखनको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

गत महिना मात्र कागजात बिनाका १ सय ७० जना आप्रबासी पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई सम्बन्धित देशमा नै फिर्ता पठाउने गरिएको छ ।

देशमा जारी द्वन्द्वका कारण मारमा परेका र बेराजगारका कारण विश्वका कयौं राष्ट्रका मानिसहरु आप्राबासीको रुपमा बिदेश पलायन हुने क्रम भने जारी छ ।एजेन्सी News24 Nepal

The post बिना कागजात अमेरिका प्रवेश गर्ने लागेका करिब २ सय पक्राउ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EhIEep
via IFTTT
04 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top