Photo of Milford Sound in New Zealand

मानिसहरुको चाहनाहरु धेरै हुने गर्दछन र उनीहरुको सपना पनि सानो हुने हुदैन । संसारका हरेक मानिस धेरै भन्दा धेरै पैसा कमाउन चाहन्छन । विश्वका ३८ औँ धनि ब्यक्ति मुकेश आम्बानीले आफ्नो जिन्दगि राजामहाराजाले जसरी जिउने गर्छन् । उनले हरेक शुभ अवसरमा पार्टी गर्ने गर्छन् र उनको पार्टीमा बलीउडका सेलिब्रेटी समेतलाई उनले निमन्त्रणा गर्छन् ।

मुकेश अम्बानीसँग कयौं महँगा सामग्रीहरु रहेका छन् जुन मात्र धनि मानिसहरुले मात्र खरिद गर्न सक्छन् । भारतका यी धनाड्य अब एसियाकै धनि व्यक्ति बनिसकेका छन् । फोर्ब्स म्यागेजिनको रियल टाईम बिलियनर्सको सुचिमा मुकेश ले ४२.१ अर्व डलर कुल सम्पतिका साथ चीनका हुई यानलाई पछाडी पर्दै एसियाका पहिलो धनि व्यक्ति बनेका हुन् ।

तिनै मुकेश अम्बानीको राजा महाराजको जस्तो लाईफ स्टाईलको बारेमा आउनुस एक छिन चर्चा गरौँ ।

अम्बानीका महँगा शोखहरु

एन्टिलिया
भारतको सबैभन्दा महँगो घरमा मुकेश अम्बानी बस्छन्। २७ आले उक्त घरमा सरसफाईको लागी मात्र ६०० नोक्कर राखिएको छ। यस घरमा १६८ वा कार पार्किंग गर्न सकिने क्षमता छ। घरको छतमा ३ वटा हेली प्याड रहेका छन्। उनको घरमा स्विमिंग पुल रस्पा पनि रहेको छ।

बिएमडब्लू
मुकेश अम्बानी बिएमडब्लू एल आई छाड्छन् । जसको मूल्य १३ करोड ६० लाख पर्छ। उनको गाडी बुलेट प्रुफ हो । यसमा सबै खालका अत्याधुनिक सुविधा रहेका छन् ।

उनको ब्यतिगत एयरबस पनि छ
मुकेश अम्बानीसंग एयरबस-३१९ जेट रहेको छ, जसको मूल्य 388 करोड पर्छ । यो जेट २००७ मा मुकेशले पत्नी नीता अम्बानीको बर्थडेमा गिफ्ट दिएका थिए ।

२ अन्य प्लेन (जहाज)
एयरबसको साथ-साथै मुकेश अंबानीसँग बिजनेस जेट-२ र फलकन ९०० इएक्स पनि रहेको छ ।

The post घरको सरसफाई गर्न मात्र ६०० कामदार – मुकेश अम्बानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nIQqDI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top