Photo of Milford Sound in New Zealand

काठमाडौं । नेपाल टेलिभिजनद्वारा सञ्चालित डान्सिङ रियालिटी शो रियो छमछमीको सिजन थ्रीको विजेता हेटौडाका सरोज राना प्रजा बनेका छन् ।

उनले २ लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । उनले डाट्सन रेडी गो कार पुरस्कार पाएका छन् ।

उक्त शोमा धरानकी मनिता राई फस्ट रनर अप बनेकी छन् । उनले २ लाख १ हजार ४ सय १७ मत ल्याएकी थिइन् । राईले ५ लाख रुपैयाँ बराबरको एलजी होम अपलायन्सेस पाएकी छन् । त्यस्तै सुर्खेतका शेखर घर्तीमगर सेकेण्ड रनर अप बनेका छन् । ९३ हजार ८३० एसएमएस पाएका उनले पुरस्कारस्वरुप ३ लाख बराबरको एलजी होम अपलायन्सेस पुरस्कार पाएका छन् । रामेछापकी रविता मगरले चौथो बनिन् भने धरानकी केविका खत्री पाँचौं बनिन् ।
news24nepal

The post छमछमी सिजन थ्री: विजेता सरोज राना र फस्ट रनर अप मनिता राई बने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Eqc9al
via IFTTT

0 comments:

Post a Comment

add

 
Top