Photo of Milford Sound in New Zealand

ऐजेन्सी – ११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएपछि निकै खतरनाक घटनाको खुलासा भएको छ। ती बालिका ९ वर्षकी हुँदा नै आफ्नै स्कुलका सेक्युरिटी गार्डबाट बलात्कृत भएको रहस्य खुलेको छ । चीनकी ती बालिका विगत २ वर्षदेखि लगातार बलात्कारको शिकार हुँदै आएकी थिइन् । ती बालिका गर्भवती भएपछि मात्रै यो रहस्य खुलेको हो ।

यही महिना ती बालिकाकी आमालाई छोरीको स्वास्थ्य केही असामान्य लागेपछि उनले जाँच गराएकी थिइन् । डाक्टरले जाँचपछि ती बालिका गर्भवती भएको थाहा पाए । ती डाक्टरले बालिकाको परिवारलाई यसबारे जानकारी दिँदै सँगसँगै प्रहरीलाई पनि बोलाएका थिए ।

प्रहीले आरोपी सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ । ती गार्डले बालिका स्कुलको मैदानमा खेलिरहेका बेला भर्याङमुनि लगेर बलात्कार गरेको बताइएको छ । डेलिमेल को सहयोगमा

कस्तो अचम्म ! सेक्सका लागि पुरस्कारसँगै छुट्टी, गर्भवति बनाइदिए मालामाल
विश्वमा रहेको देश मध्ये रुस नाम बारम्बर चर्चामा आइरहन्छ । रुसी ह्याकरहरुले अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेर डोनाल्ड ट्रम्पलाई जिताएको भन्ने हल्ला चलेसँगै रुसको नाम बारम्बर चर्चामा आइरहेको छ । यही देशका कतिपय अनौठा र आश्चर्यजनक विषयहरु तपाईलाई थाहा नहुन सक्छ ।यही देशका कतिपय अनौठा र आश्चर्यजनक विषयहरु तपाईलाई थाहा नहुन सक्छ ।

१. रुसका कम्पनीमा सबै प्रेम जोडीलाई १२ सेप्टेम्बर सेक्स गर्नका लागि छुट्टी दिइने गरिएको छ । यसको वास्तिवक लक्ष्य भनेको त्यहाँको जनसङ्ख्या बढाउनु हो । त्यहाँको नियमका अनुसार यस मितिको ९ महिनामा कुनै जोडीले बच्चालाई जन्म दियो भने उपहार स्वरुप उनीहरुलाई नगद पुरस्कार र अन्य गिफ्टहरु पनि दिइन्छ ।

२. रुसमा बच्चाहरुसँग समलिङ्गी पुरुष तथा महिलाहरुका बारेमा कुरा गर्न निषेध गरिएको छ ।

३. रुसमा धनाढ्य व्यक्तिहरु ट्राफिकबाट बच्नका लागि एम्बुलेन्स ट्याक्सीको प्रयोग गर्ने गर्छन् ।

४. रुसको कूल जनसङ्ख्या १४ करोडभन्दा बढी रहेको छ जसमध्ये महिलाहरुको सङ्ख्या पुरुषहरुको भन्दा अत्याधिक बढी छ ।

५. रुसको मस्को भन्ने ठाउँमा विश्वका सबैभन्दा धेरै करोडपति बस्छन् । मस्कोको मेट्रोबाट हरेक दिन ७० देखि ८० लाख मानिसहरु यात्रा गर्ने गर्छन् । यहाँ भ्रमण गर्ने मानिसहरुको सङ्ख्या लन्डन र न्यूयोर्क भन्दा निकै धेरै छ ।

६. म्याक डोनालस्को सबैभन्दा ठूलो रेस्टुरेन्ट रुसमै छ जहाँ एकैसाथ सात सय मानिसहरु बसेर खान सक्छन् ।

७. एउटा अध्ययनले देखाएअनुसार वर्षभरिमा एकजना रुसीले ४.८ ग्यालिन सम्म रक्सी पिउने गर्छन् । चिकित्सकहरुले भने यसको आधा भागले समेत मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने बताएका छन् ।

८. सन् १८६७ मा रुसले ७२ लाखमा अलस्का अमेरिकालाइ बेचिदिएको थियो ।

९. रुसमा हरेक वर्ष अनौठो प्रकारका इभेन्टहरु आयोजना गरिन्छ जसको नाम बबल बाबा च्यालेन्ज हो । यस च्यालेन्जमा मानिसहरु वुओस्का नदीमा सेक्स डलसँग पौडी खेल्ने गर्छन् ।

from .lightnepal.com

The post ११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ, खुल्यो यस्तो डरलाग्दो कहानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DRwIfF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top