Photo of Milford Sound in New Zealand

काठमाडौं । नेपालको अहिलेसम्मको लामो सिक्वेल फिल्म ‘नाईं नभन्नु ल’को पाचौँ सिरिजमा पनि नाम चलेका स्टार कलाकारहरु हुने भएका छन् ।

फिल्मका निर्देशक बिकास आचार्यका अनुसार फिल्ममा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।

स्क्रिप्टको काम सक्किसकेको फिल्ममा गीतसंगीत पनि तयार भईसकेका छन् । फिल्ममा अन्य कलाकारहरुको भने टुङ्गो लागिनसकेको आचार्य बताउँछन् ।

अरु कलाकारको टुङ्गो लाग्ने बित्तिकै फिल्म छायांकनमा जाने छ । ९० प्रतिशत छायांकन इलाम र बाँकी काठमाण्डौँ छायांकन हुने यो फिल्म चैत १५ देखी फ्लोरमा जाँदैछ ।

The post ‘नाई नभन्नु ल ५’ मा हुनेछन् यी कलाकार ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FYRI53
via IFTTT
08 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top