एजेन्सी जेठ ७ – ७० औं कान्स फिल्म फेस्टिबलको चौथो दिन ऐश्वर्या राय राल्फ एण्ड रसोको रातो रंगको गाउन लगाएर रेड कार्पेटमा उपस्थित भइन् । रेड कार्पेटमा सेलिब्रिटीले रातो रङको पहिरन लगाउन वर्जित गर्ने गरेको बुझिन्छ । तर ऐश्वर्याले कुनै नियमको पर्वाह नगरी रेड कार्पेटमा रातो रङको पहिरन लगाएर सबैलाई चकित बनाइदिइन् । – ऐश्वर्याले आफ्नो कपालालाई बाक्लो देखाएकी थिइन् । यस्तै, गाउनसँग उनले रुबी राखिएको हिराको झुम्का लगाएकी थिइन् ।
http://ift.tt/2pYjUBffrom SHYANE http://ift.tt/2q5uEd8
via IFTTT
0 comments:
Post a Comment