Photo of Milford Sound in New Zealand

एजेन्सी- चर्चित भारतीय फिल्म बाहुबली २ का नायक प्रभाषले एक विज्ञापनका लागि १८ करोड भारुको प्रस्ताव आउदा पनि काम नगरेको बताइएको छ ।उनले धेरै फिल्म र विज्ञापनका लागि प्रस्तावको ओइरो नै लाग्दा पनि काम गरेका छैनन् ।

कार कम्पनीको विज्ञापनमा मात्र काम गरेका प्रभाष बाहुबलिको सफलता पछि बिदा मनाउन अमेरिका गएका छन् । अब उनले हाल ‘शाहो’ बाहेक अरु कुनै फिल्ममा पनि काम नर्गने बताइएको छ । शाहोको सुटिङ जुलाई महिनाबाट सुरु हुने र तीन भाषामा रिलीज हुने छ ।

तर प्रभाषले १८ करोडको विज्ञापन किन काम गर्न मानेनन् यसको कारण भने खुलाइएको छैन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qfqPVC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top