Photo of Milford Sound in New Zealand

चितवन । चितवनको भरतपुर महानगर प्रमुखको पछिल्लो परिणामका विषयमा सर्वसाधारणमा उत्सुकता भरिइरहेका बेला पछिल्लो परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवाली नै अग्र स्थानमा छन् । ज्ञवालीले ९२१२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् भने निकटतम प्रतिद्धन्दी माओवादीकी रेणु दाहालले ७४३३ मत पाएकी छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ८६५३ मत प्राप्त गर्दा एमालेकी दिब्या शर्माले ७९६४ मत पाएकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pXO0kh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top