Photo of Milford Sound in New Zealand

काठमाडौं, जेठ २ – काठमाडौं महानगरपालिकाको मेयरको मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना चलिरहेको छ । अहिलेसम्म वडा नम्बर ३२ को मत परिणम हेर्दा एमालेका विद्यासुन्दर शाक्य भन्दा विवेकशिल पार्टीकी रञ्जु दर्शनाले बढी मत ल्याउनुभएको छ ।
अहिलेसम्म वडा नम्बर ३२ मा कसलाई कति मत ?
कांग्रेस – १८८
विवेकशिल – ५२
एमाले – ४२
साझा पार्टी – १५

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pG3qO5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top