Photo of Milford Sound in New Zealand

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो मतान्तर कम बनाउँदै लगेकी छन्।

बिहीबार रातीसम्म करिब २ हजार भन्दा बढी मतले पछि परेकी रेणु अहिले भने एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा ४ सय ४२ मतले मात्र पछि परेकी छन् । एमाले उम्मेदवार ज्ञवालीले हालसम्म ११ हजार ५ सय ८४ मत ल्याएका छन्।

रेणुले आफ्नो मत बढाउँदै ११ हजार १ सय ४२ पुर्‍याएकी छन् ।

राप्रपाका बद्री तिमिल्सिनाले ९ सय १३ मत ल्याएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले नै अग्रता लिएकी छन् । उनले १२ हजार ९ सय ७६ मत ल्याएकी छन् । एमालेकी उम्मेदवार दिव्या आचार्यले ९ हजार ८ सय ५६ मत ल्याएकी छन् भने राप्रपाले १०६९ मत ल्याएका छन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qClc1U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top