Photo of Milford Sound in New Zealand

काठमाडौँ । सामाजिक सञ्जालमा रेणु दाहललाई लखेट्न थालिएको भन्दै नायिका रेखा थापाले गुनासो पोखेकी छिन् । आफ्ना लागी दुवै नारी एक भएको उल्लेख गर्दै रेखाले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् । रेखाले लेखेको स्टाटस यस्तो छ ।

काठमाडौँमा रञ्जु र्दशनाको कम मत हुँदापनि जितेको देख्ने दुनियाँ र चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अच्चम मात्रै होईन,अन्यायको अनुभूत भएको छ ।

मेरो लागि दुवै नारीले जित्नुपर्छ
सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन। जयें नेपाली जनता

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r8w3ny
via IFTTT
22 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top