Photo of Milford Sound in New Zealand

काठमाण्डाै । अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ। यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी-५ सुर्खेत स्थायी घर आएका बालकृष्ण रानालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ। चैत २५गते सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीमा भर्ना भएका उनी तालिम पुरा गरी स्थगानीय तहको निर्वाचन सुरक्षामा खटिइसकेका थिए।अाजकाे काराेबार दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qplBYg
via IFTTT
09 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top