Photo of Milford Sound in New Zealand

एजेन्सी-शुक्रबारबाट रिलिज भएको श्रद्धा कपुरको फिल्म हाफ गर्लफ्रेन्ड’ को पहिलो शो हेर्न उनका बुवा शक्ति कपुर दिल्लीको थिएटर पुगेका छन् ।

छोरीको फिल्म पहिलो शो मै हेर्ने आफ्नो अभियानलाई उनले नयाँ तरिकाले परिभाषा दिएका छन् । शक्तिलेआफूले पहिलो शो मै हेरेको फिल्म हिट हुने गरेको भन्दै छोरीको फिल्मको सफलताका लागि फिल्म हेर्न गएको बताएका छन् ।

उता छोरी श्रद्धाले बुवाको यस विषयमा तर्क गर्दै भनिन बुवामा एउटा अन्धविश्वास गहिरो छ। उहाँ दिल्लीमा आफूले कुनै पनि फिल्म पहिलो दिन, पहिलो शो हेर्यो भने अरुलाई पनि मन पर्छ भन्ने गर्नु हुन्छ। त्यसैले मेरो फिल्म हेर्न दिल्ली जानु भएको छ।’ अब श्रद्धाको बुवा शक्तिले भने जस्तो फिल्म चल्छ या चल्दैन त्यो भने हेर्न बाँकी नै छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q6IMCf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top