Photo of Milford Sound in New Zealand

काठमाडौँ । चर्चित अभिनेता आर्यन सिग्देलका एक सयभन्दा बढी फेक फेसबुक आइडी छन् । जसका कारण उनी निकै हैरान छन् । एक दिन फेक आइडीबाट सरिता लामिछानेलाई तेरो बूढो यस्तो उस्तो भनेर मेसेज गएपछि उनी निकै तनावमा आए ।

यो खबर सरिताले ऋषि लामिछानेलाई ऋषिले आर्यनलाई फोन नै गरेपछि आर्यन अक्क न बक्क बने । ऋषि लामिछानेलाई आर्यनले सबै यर्थाथ भनेपछि बल्ल ऋषि शान्त बनेको आर्यन बताउँछन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qncqDs
via IFTTT
25 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top