Photo of Milford Sound in New Zealand

काठमाडौं । हाँस्यकलाकार तथा सफल चलचित्र निर्माता दीपकराज गिरीले माओवादी अध्यक्ष प्रचण्डले जीवनमा नै पहिलो पकट काँग्रेसलाई भोट हालेको भन्दै ब्यग्यात्मक टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै गिरीले दलहरुबिच देखिएको अनौठो तालमेलमाथी ब्यग्य गर्दै भनेका छन् –‘ चितवनमा प्रम प्रचन्डले जिवनमा पहिलो पल्ट रूख चिन्हमा मतदान गरे । केपी ओलीले गाई चिन्हमा मतदान गरे । शेर बहादुरले माओबादीको हँसिया हथौँडामा मतदान गरे । कमल थापाले सूर्यमा भोट हाले। अब एक छापे कोही रहेनन् । यसबाट सबैले बुझौ र एक छापे मतदान कसैले नगरौँ !!!

कलाकार गिरीले प्रचण्डले भोग हाले लगत्तै लेखेको स्टाटसले अहिले सामाजिक संजालमा राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pKZhDR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top