Photo of Milford Sound in New Zealand

संखुवासभा – संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटक पटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयवासी आतंकित भएका छन् । वैशाख २६ देखि २९ सम्म लगातार भूकम्पको झट्का आउने क्रम नरोकिएपछि भोटखोलावासी आतंकित भएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

जिल्लाको सदरमुकाम खाँदबारीबाट ३ दिन पैदल टाढा रहेको भोटखोला गाउँपालिकाको गोला, तुङखालीन, स्याकशिला, लुमसुङ, लिङ्गमलगायत गाउँमा अहिले पनि दिनको ३ देखि ५ पटकसम्म ठूलो आवाजसहित भूकम्पको झट्का आइरहेको भोटखोला गाउँपालिकाका उत्तरमान राईले बताए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qCamMg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top